रघुगंगाको दुर्गम कुइनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई

धिरन खत्री/बेनी म्याग्दी, २८ जेठ । भौगोलिक विकटता र सडकको पहुचँ नपुगेको बस्तीस्तरमा आधारभूत सरकारी सेवाहरु पु¥याउने उद्देश्यले रघुगंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापनालाई तिव्रता दिएको छ । त्यस्तै सोमबार गाउँपालिकाको दुर्गमबस्ती भनेर चिनिने वडानम्वर ८ को कुईनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ । कुईनेखानीमा बसोबास गर्ने ६० घरदुरीलाई लक्षित गरेर ५ लाख रुपैया लागतमा … Continue reading रघुगंगाको दुर्गम कुइनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई